images

२०८३ आश्विन २२ गते

images
images
images

१ अर्ब ६३ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

१ अर्ब ६३ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौँ । सरकारले विश्व बैंकबाट प्राप्त हुने १ अर्ब ६३ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

    images
    images

    पुस २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले समृद्धिका लागि वन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend