images

२०८३ आश्विन १८ गते

images
images
images

इन्फिनिटी लघुवित्तको सञ्चालकमा विष्ट नियुक्त

इन्फिनिटी लघुवित्तको सञ्चालकमा विष्ट नियुक्त

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा नेहा विष्टलाई नियुक्त गरिएको छ ।

    images
    images

    बुढानीलकण्ठ–९ काठमाडौंमा ठेगाना भएकी विष्ट पेशाले डाक्टर हुन् । कम्पनी सञ्चालक समितिको पुष २८ गते बसेको ११२औं बैठकको निर्णयले संस्थापक सेयरधनीको तर्फबाट विष्टलाई सञ्चालक पदमा नियुक्त गरिएको हो ।Capture

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend