images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • यस्तो छ आजको तरकारी र फलफूल...

यस्तो छ आजको तरकारी र फलफूल मूल्य (सूचीसहित)

यस्तो छ आजको तरकारी र फलफूल मूल्य (सूचीसहित)

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबार ठूलो गोलभेडा ६५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

    images
    images

    यस्तै लोकल सानो गोलभेडा २२.६७, रातो आलु ४२.६७, प्याज ६९, गाजर लोकल ७५, गाजर तराई ६५, बन्दा लोकल २७.६७, बन्दा तराई १७.६७, बन्दा नरिवल २२.३३, स्थानीय काउली १७.६७, स्थानीय काउली ज्यापु २२.३३, तराई काउली १७.६७, सेतो मुला ३७.६७, लाम्चो भान्टा ५५, डल्लो भान्टा ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend