images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल बैंक र बुद्ध एयरबीच हवाई सेवामा विशेष छुट दिने सम्झौता

नेपाल बैंक र बुद्ध एयरबीच हवाई सेवामा विशेष छुट दिने सम्झौता

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई र कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    images
    images

    सो सम्झौताबमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकका ग्राहकहरुलाई टिकट शुल्कमा ८ प्रतिशत र बैंकका कर्मचारीहरुलाई कार्गो सेवामा ३० प्रतिशत छुट हुने भएकोे छ ।

    सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

    images
    images

    यसबाट नेपाल बैंकका कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले बुद्ध एयरबाट प्रदान गरिने हवाई साथै कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुटसहित प्राप्त हुने सेवावाट लाभान्वित हुन सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend