images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • यस्तो छ आजको तरकारी र फलफूल...

यस्तो छ आजको तरकारी र फलफूल मूल्य (सूचीसहित)

यस्तो छ आजको तरकारी र फलफूल मूल्य (सूचीसहित)

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    images
    images

    शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ४२.६७ रुपैयाँ रहेको छ । गाजर(लोकल) प्रतिकेजी ९५.०० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी १५.०० रुपैयाँ, लौका प्रतिकेजी ४५.०० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकेजी १५.०० रुपैयाँ, सजिवन प्रतिकेजी २४५.०० रुपैयाँ, चमसूरको साग प्रतिकेजी ४५.०० रुपैयाँ कायम भएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend