images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • सेवाग्राहीले ऋण चुक्ता नगरेपछि घरजग्गा लिलामी...

सेवाग्राहीले ऋण चुक्ता नगरेपछि घरजग्गा लिलामी गर्दै नेपाल बैंक

सेवाग्राहीले ऋण चुक्ता नगरेपछि घरजग्गा लिलामी गर्दै नेपाल बैंक

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । नेपाल बैंकले बैंकको धितो सुरक्षणमा रहेको घरजग्गा लिलामीको ३५ दिने सूचना निकालेको छ । बैंकबाट ऋण लिएका ऋणीहरुले समयमा कर्जा चुक्ता नगरेपछि बैंकले  बिहिबार (पुस २४ गते ) सूचना निकालेको हो ।

    images
    images

    बैंकले कर्जाहरूको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि ताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा जे जस्तो अवस्थामा छ सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागेको हो ।

    तोकिएको समय अर्थात् माघ २९ गतेभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री गर्नेछ । बैंकको विभिन्न शाखाबाट कर्जा लिएका ऋणीहरुले साँवा, ब्याज आदि नतिरेपछि बैंकले अन्तिम मौका दिँदै सम्बन्धित शाखामा सम्पर्क राखी ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

    images
    images

    साथै, तोकिएको समयभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री बैंकले जनाएको छ ।npa-auction-notice-2081-09-24_1736311964_page-0001

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend