images

२०८३ आश्विन १७ गते

images
images
images

कामना बैंक र इशान अस्पतालबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता

कामना बैंक र इशान अस्पतालबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडौं ।कामना सेवा विकास बैंकले काठमाडाैंको बसुन्धारास्थित इशान बाल तथा महिला अस्पतालसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

    images
    images

    सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

    स्वास्थ्य सेवाको पहुँच सर्वसाधारण व्यक्तिहरूसम्म पुर्‍याउने उद्देश्यले स्थापित ईशान अस्पतालमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने जनाइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend