images

२०८३ आश्विन २५ गते

images
images
images

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ ।

    images
    images

    सोमबार र म‌ंगलबार स्थिर रहेको सुन यसदिन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको सुनको मूल्य बढेको छ ।

    यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी तोलामा एक हजार ८३० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा खरिदबिक्री भैरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend