images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • यस्तो छ आज तरकारी र फलफूलको...

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । 

    images
    images

    आज गोलभेडा ठूलो भारतीय प्रतिकेजी रु ७०, गोलभेडा सानो लोकल प्रतिकेजी रु २५, गोलभेडा सानो भारतीय प्रतिकेजी रु ३५, गोलभेडा सानो तराई प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४५, आलु रातो भारतीय प्रतिकेजी रु ४०, प्याज सुकेको भारतीय प्रतिकेजी रु ७२, गाजर लोकल प्रतिकेजी रु ९०, गाजर तराई प्रतिकेजी रु ९०, बन्दा लोकल प्रतिकेजी रु २५, बन्दा तराई प्रतिकेजी रु २०, बन्दा नरिवल प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली ज्यापु प्रतिकेजी रु ३०, काउली तराई प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु २५, मूला सेतो लोकल प्रतिकेजी रु ३०, सेतो मूला हाइब्रिड प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend