images

२०८३ आश्विन १७ गते

images
images
images

डिप्रोक्स लघुवित्तकी सञ्चालक पौडेलको राजीनामा स्वीकृत

डिप्रोक्स लघुवित्तकी सञ्चालक पौडेलको राजीनामा स्वीकृत

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक रीता पौडेलको राजीनामा स्वीकृत भएको छ ।

    images
    images

    उनले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजीनामा दिएकी हुन् । कम्पनी सञ्चालक समितिको पुस २२ गते बसेको बैठकको निर्णयले पौडेलको राजीनामा स्वीकृत गरेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend