images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • तीन दिनदेखि सुनको मूल्य स्थिर, चाँदी...

तीन दिनदेखि सुनको मूल्य स्थिर, चाँदी कति पुग्यो?

तीन दिनदेखि सुनको मूल्य स्थिर, चाँदी कति पुग्यो?

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौँ । तीन दिनयता नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । 

    images
    images

    आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । 

    यस्तै चाँदीको मूल्य भने केही बढेको छ।  महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलवार भने बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend