images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • यस्तो छ तरकारी र फलफूलको आजको...

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य(सूचीसहित)

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य(सूचीसहित)

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा ७५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

    images
    images

     रातो आलु ४४.३३, प्याज ६७.६७, गाजर लोकल १०१.६७, गाजर तराई ८५, बन्दा लोकल २२.३३, बन्दा तराई २२.३३, बन्दा नरिवल २५, स्थानीय काउली १७।६७, स्थानीय काउली ज्यापु २५, तराई काउली १८.६७, सेतो मुला ३०, लाम्चो भान्टा ३५, डल्लो भान्टा ४५, मटरकोशा ७५, घिउ सिमी ६५, टाटे सिमी ४५ र तिते करेला १०५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    यस्तै लौका ४५, परवर तराई ९५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १७.६७, हरियो फर्सी डल्लो १७.६७, भिण्डी ९५, बरेला ३५, पिडालु ५५, स्कुस ३२.६७, रायो साग २०, पालुङ्गो साग ७५, चमसुरको साग ७५, तोरीको साग ३५, मेथीको साग ७५, हरियो प्याज ५५, बकुल्ला ८५, तरुल ७५, कन्ये च्याउ ७०, डल्ले च्याउ २६६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ४५ र भेडे खुर्सानी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend