images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • पुस २८ गते चिलिमे जलविद्युत कम्पनीको...

पुस २८ गते चिलिमे जलविद्युत कम्पनीको साधारण सभा

पुस २८ गते चिलिमे जलविद्युत कम्पनीको साधारण सभा

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

    images
    images

    कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते बिहान ११ बजे नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौंमा २८औं वार्षिक साधारण सभा बोलाएको हो ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गरिसकेको छ । जस अनुसार पुस १५ गतेसम्म कायम सेयर धनीहरूले मात्र कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend