images

२०८३ आश्विन २४ गते

images
images
images

प्रि–ओपन सेसनमा बढ्यो नेप्से

प्रि–ओपन सेसनमा बढ्यो नेप्से

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ९ दशमलव ५३ विन्दुले बढेको छ । यससँगै सूचक २६०१ दशमलव ०९ अंकमा आएको छ ।

    images
    images

    यस अवधिमा ७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ४४ कम्पनीको १ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

    यस सेसनमा २९ कम्पनीको मुल्य बढेको छ भने १४ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ८३ वटा कारोबार भएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend