images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • एनआईसी एशिया लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण...

एनआईसी एशिया लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

एनआईसी एशिया लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

    images
    images

    पुस १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस बर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष अनुमतिका लागि पेश गर्ने निर्णय गरेको हो।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend