images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • सानिमा बैंकका ग्राहकहरुलाई बिग मार्टमा विशेष...

सानिमा बैंकका ग्राहकहरुलाई बिग मार्टमा विशेष क्यास ब्याक अफर

सानिमा बैंकका ग्राहकहरुलाई बिग मार्टमा विशेष क्यास ब्याक अफर

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिग मार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको छ ।

    images
    images

    बिगमार्टको, काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपाल अधिराज्यभर १०७ वटा आउटलेट सञ्चालनमा छन् ।यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिग मार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशत वा अधिकत्म रु २०० सम्मको क्यास ब्याकको व्यवस्था गरेको छ । 

    यो योजना २०८१\०९\१९ देखि २०८२\०९\१६ सम्म लागु हुनेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

    images
    images

    छुटको विस्तृत विवरण बैंकको वेबसाइट  https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२५ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend