images

२०८३ आश्विन २४ गते

images
images
images

प्रि–ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

प्रि–ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं ।  प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ३३ विन्दुले बढेको छ । यससँगै सूचक २५८३ दशमलव ९४ अंकमा आएको छ ।

    images
    images

    यस अवधिमा २ करोड ८६ लाख ६६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ४३ कम्पनीको ४५ हजार ३ सय ६६ कित्ता सेयर कारोबार भएको छ ।

    यस सेसनमा १८ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ७७ वटा कारोबार भएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend