images

२०८३ आश्विन २२ गते

images
images
images

५ महिनामा ३९ करोड रुपैयाँ बराबरको बिस्कुट आयात

५ महिनामा ३९ करोड रुपैयाँ बराबरको बिस्कुट आयात

images
images
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • काठमाडौँ । नेपालमा ५ महिनामा ३९ करोड रुपैयाँ बराबरको बिस्कुट आयात भएको छ । चालु आर्थिक वर्ष २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा ३९ करोड १ लाख ६३ हजार रुपैयाँको बिस्कुट आयात भएको छ । 

    images
    images

    भन्सार विभागकाअनुसार सो अवधिमा १८ मुलुकबाट १६०९९१० किलो बिस्कुट आयात भएको छ । उक्त बिस्कुट आयात हुँदा ३१ करोड ९९ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

    यसैगरी सबैभन्दा बढी भारतबाट बिस्कुट आयात भएको विभागको तथ्यांकले देखाएको छ । भारतबाट ३० करोड ८९ हजार रुपैयाँको १३५९५०५ किलो बिस्कुट आयात भएको छ ।  

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend