images

२०८३ आश्विन २२ गते

images
images
images

पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन

पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन

images
images
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • सुन्दरहरैँचा ।  सुन्दरहरैंचा नगरपालिकाले २५ खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ । प्रदेश सरकारसँगको समन्वयमा  पालिकाले किसानसँग २५ प्रतिशत लागत साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयन गरेको हो । 

    images
    images

    कार्यक्रमअन्तर्गत दुई सय २६ घार र मौरी पनि किसानलाई प्रदान गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख फणिन्द्र भट्टराईले जानकारी दिए। कार्यक्रममा २१ किसान परिवार सहभागी छन् । 

    सुन्दरहरैँचा नगरपालिकाभित्रका धेरै स्थानमा तोरीखेती हुने  भएकाले मौरीपालन कार्यक्रम कार्यान्वयन गरिएको उनको तर्क छ । मौरीपालनले महका साथै तोरी उत्पादनमा  पनि मद्दत पुग्ने उनले बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend