images

२०८३ आश्विन २१ गते

images
images
images

सीडीएससीको सीईओमा प्रविन पन्दाक नियुक्त

सीडीएससीको सीईओमा प्रविन पन्दाक नियुक्त

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं । सीडीएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविन पन्दाक नियुक्त भएकी छन् ।

    images
    images

    सीडीएससीको आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई ४ वर्षे कार्यकाल रहेको सीईओ पदमा नियुक्त भएकी हुन् । उनी यसअघि सीडीएससीकै सञ्चालक सदस्य थिइन् ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend