images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • रावा इनर्जीको पाचौं वार्षिक साधारण सभा...

रावा इनर्जीको पाचौं वार्षिक साधारण सभा पुस १६ गते

रावा इनर्जीको पाचौं वार्षिक साधारण सभा पुस १६ गते

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको पाचौं वार्षिक साधारण सभा भोलि पुस १६ गते बस्दै छ।

    images
    images

    सभा काठमाडौंको पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अपराह्न १ बजेदेखि सुरु हुनेछ। यस कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रकारको प्रस्ताव समावेश गरेको छैन।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।त्यस्तै रिक्त रहेको कम्पनीको सञ्चालक पदपूर्तिका लागि निर्वाचन र नियुक्ति गर्ने प्रस्ताव समेत सभाका लागि निर्धारण गरिएको छ।

    images
    images

    सभा प्रयोजनार्थ यस कम्पनीले पुस २ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम शेयर धनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend