images

२०८३ आश्विन १६ गते

images
images
images

फिदिम र फुङलिङमा एभरेष्ट बैंकको शाखा विस्तार

फिदिम र फुङलिङमा एभरेष्ट बैंकको शाखा विस्तार

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फिदिम र फुङलिङ नगरपालिकामा सेवा विस्तार गरेको छ।

    images
    images

    बैंकले पुस ११ गते फिदिम नगरपालिका पाँचथरमा १३०औँ शाखा र पुस १२ गते फुङलिङ नगरपालिका ताप्लेजुङमा १३१औँ शाखाको शुभारम्भ गरेको हो ।

    यी दुई शाखाको सञ्चालनपश्चात् कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend