images

२०८३ आश्विन २२ गते

images
images
images

२० कम्पनीलाई ९५ हजार मेट्रिक टन चामल आयात गर्न दिइयो अनुमति

२० कम्पनीलाई ९५ हजार मेट्रिक टन चामल आयात गर्न दिइयो अनुमति

images
images
अर्थ समाचार
आइतवार, आषाढ ३० २०८१
अर्थ समाचार
आइतवार, आषाढ ३० २०८१
  • काठमाडौं– सरकारले भारतबाट चामल आयात गर्न २० वटा कम्पनी/फर्मलाई अनुमति दिएको छ। भारतले ९५ हजार मेट्रिक टन चामल आयात गर्न नेपाललाई कोटा तोकेको थियो। सो चामल आयात गर्नका लागि २० वटा फर्मलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

    images
    images

    उक्त चामल आयात गर्न साल्टट्रेडिङ र नेपाल खाद्यसंस्थानले आयात गर्न अरुची देखाएपछि विभागले असार ११ गते भारतबाट तोकिएको कोटा बमोजिमको चामल आयात गर्न इच्छुक फर्म तथा कम्पनीलाई सार्वजनिक सूचना जारी गरेको थियो। 

    सोही अनुसार २८ फर्म तथा कम्पनीले आवेदन दिएका थिए। आवेदन दिएका२८ कम्पनीमध्ये २० फर्म र कम्पनीको आवेदन स्वीकृत भएको विभागले जनाएको छ। विभागले स्वीकृत फर्म र कम्पनीलाई सम्पर्कमा आउन समेत भनेको छ।

    images
    images

     


     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend