images

२०८३ आश्विन १७ गते

images
images
images

स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी

स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी

images
images
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । 

    images
    images

    कम्पनीले उप-सहायक तह ४ का लागि केही संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरूमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट एसएलसी वा एसईई सहर उत्तीर्ण गरेको हुनुपर्ने छ । 

    सो पदका लागि इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मिति पुस १० mगतेले १५ दिनभित्र आवेदन दिन दिनुपर्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend