images

२०८३ आश्विन २२ गते

images
images
images

५ महिनामा पासपोर्ट आयातमा बाहिरियो ८८ करोड २३ लाख

५ महिनामा पासपोर्ट आयातमा बाहिरियो ८८ करोड २३ लाख

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा पासपोर्ट आयात गर्दा ८८ करोडभन्दा बढी रकम बाहिरिएको छ ।

    images
    images

    भन्सार विभागका अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा ८८ करोड २३ लाख १७ हजार रुपैयाँ बराबरको पासपोर्ट आयात भएको हो । सरकारले लामो समयदेखि बाहिरी मुलुकबाट पासपोर्ट आयात गर्दै आएको छ ।

    ५ महिनाको अवधिमा ३० हजार ५० किलो पासपोर्ट आयात गरिएको तथ्यांकमा उल्लेख छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend