images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • यामाहाको बाइक वा स्कुटरको मूल्य कति...

यामाहाको बाइक वा स्कुटरको मूल्य कति ?

यामाहाको बाइक वा स्कुटरको मूल्य कति ?

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ २८ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ २८ २०८१
  • यामाहाको रे जेडआर स्कुटर पछिल्लो समय धेरै माइलेज दिने स्कुटरको रूपमा लोकप्रिय छ।

    images
    images

    नेपाली बजारमा यसको विभिन्न मोडल उपलब्ध छ। सुरुआती रे जेडआरको मूल्य दुई लाख ८० हजार तोकिएको छ। 

    यामाहाको स्कुटरसँगै बाइकको विभिन्न मोडल पनि उत्तिकै रुचाइएको छ। कम्पनीले ६ लाख ४० हजार रूपैयाँसम्मको दुई पांग्रे बिक्री गर्दैछ। 

    images
    images

    यामाहाको बाइक तथा स्कुटर खरिद गर्ने सोचमा हुनुहुन्छ भने कम्पनीको पछिल्लो मूल्यसूची यस प्रकार रहेको छः 

     

    YAMAHA--1720770968.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend