images

२०८३ आश्विन १७ गते

images
images
images

प्रोग्रेशिभ फाइनान्सले बोलायो साधारण सभा

प्रोग्रेशिभ फाइनान्सले बोलायो साधारण सभा

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले एकै पटक २७ औं र २८ औं साधारण सभा बोलाएको छ ।

    images
    images

    सभामा आगामी पुस २९ गते ललितपुरमा रहेको ज्यापु प्रज्ञा भवनमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । संस्थाले गत आवका लागि सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

    सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७९र८० र २०८०र८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

    images
    images

    साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १४ गतेसम्म कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन सक्नेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend