images

२०८३ आश्विन २४ गते

images
images
images

प्रि–ओपन सेसनमा घट्यो नेप्से

प्रि–ओपन सेसनमा घट्यो नेप्से

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ विन्दुले घटेको छ । यससँगै सूचक २५८२ दशमलव २८ अंकमा आएको छ ।

    images
    images

    यस अवधिमा २१ लाख ९० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ३७ कम्पनीको ४ हजार १ सय ४६ कित्ता सेयर कारोबार भएको छ ।

    यस सेसनमा ९ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ६५ वटा कारोबार भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend