images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, बोनस र...

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, बोनस र नगद कति ?

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, बोनस र नगद कति ?

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ ।

    images
    images

    पुस ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ७ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    कम्पनीले पुस २६ गते बार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १२ गते एक बुक क्लोज गर्ने भएको छ । पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend