images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई लाभांश...

नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई लाभांश दिने,बोनस र नगद कति ?

नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई लाभांश दिने,बोनस र नगद कति ?

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।

    images
    images

    पुस २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।जसमा बोनस १४.२५ प्रतिशत र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend