images

२०८३ आश्विन २४ गते

images
images
images

प्रि–ओपन सेसनमा बढ्यो नेप्से

प्रि–ओपन सेसनमा बढ्यो नेप्से

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव २६ विन्दुले बढेको छ । यससँगै सूचक २६३३ दशमलव १८ अंकमा आएको छ ।

    images
    images

    यस अवधिमा ३० लाख १८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ३२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।

    यस सेसनमा १३ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ३५ वटा कारोबार भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend