images

२०८३ आश्विन १९ गते

images
images
images

केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहने चलचित्र सार्वजनिक

केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहने चलचित्र सार्वजनिक

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौंं । ऋषि लामिछानेले केदार घिमिरेलाई ‘माग्ने राजा’ बनाउने भएको छ । निर्माण युनिटले एक पोस्टर सार्वजनिक गर्दै बिहीबार चलचित्रको नाम सार्वजनिक गरेको हो । 

    images
    images

    केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहने चलचित्र फागुन १ बाट छायाङ्कन सुरु हुने निर्देशक ऋषि लामिछानेले जानकारी दिनुभयो । 

    सामीप्यराज तिमिल्सिनाको कथा तथा पटकथा रहेको चलचित्रको निर्माता मुनाल घिमिरे हुनुहुन्छ । चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन रहने छ  । केदार घिमिरे मुख्य भूमिकामा रहेको पहिलो चलचित्र ‘माग्ने राजा’ हुने छ । चलचित्रको नाम चलचित्र विकास बोर्डमा दर्ता भएपछि सार्वजनिक गरिएको हो । 
     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend