काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
मंसिर २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरको जनाएको छ ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend