काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले दोस्रो पटक खुलाएको आवेदनमा प्रमुख कार्यकारी अधिकृतका लागि आठ जनाले आवेदन दिएका छन् ।
आवेदन दिनेहरूमा प्रकाशमान बज्राचार्य, सुन्दर पन्थी, रामकृष्ण पन्थी, महेश रिमाल, रामदेव यादव, राजुनाथ खनाल र लक्ष्मण पराजुली रहेका छन् ।




.gif)





