images

२०८३ आश्विन १८ गते

images
images
images

कालिका लघुवित्तको बोनस सेयर घोषणा

कालिका लघुवित्तको बोनस सेयर घोषणा

images
images
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ ।

    images
    images

    कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९.५० प्रतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको हो । साथै सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगदसहित १० प्रतिशत लाभांश प्रदान हुनेछ ।

    यस लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १११७ रुपैयाँ ९० पैसा छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend