images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • लिबर्टी माइक्रो लाइफले आइपीओ ल्याउन धितोपत्र...

लिबर्टी माइक्रो लाइफले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

लिबर्टी माइक्रो लाइफले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं ।  लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएको छ ।

    images
    images

    धितोपत्र बोर्डले अनुमति दिएमा लिबर्टी माइक्रो लाइफले २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री खुला गर्नेछ। 

    लिबर्टी माइक्रो लाइफको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend