images

२०८३ आश्विन २२ गते

images
images
images

१ लाख १५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात

१ लाख १५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौँ । रासायनिक मल १ लाख १५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार १ लाख १५ हजार  ३१२ मेट्रिक टन मल मौज्दात रहेको जनाइएको छ ।

    images
    images

     सो मलमध्ये युरिया ७८ हजार ८ सय २२ मेट्रिक टन मल छ । यस्तै, डीएपी २९ हजार ५२२ मेट्रिक टन मौज्दात छ । मन्त्रालयका अनुसार पोटास रासायनिक मल ६ हजार ९६७ मेट्रिक टन मौज्दात रहेको तथ्याङ्कमा उल्लेख छ । 

    नेपालमा कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिडेटले रासायनिक मल आयात गर्दै आएका छन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend