काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आगामी दिनमा एफपीओ जारी गर्ने तयारी गरिरहेको छ। यसका लागि संस्थाले नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन पेश गरेको छ।
धितोपत्र बोर्डले स्वीकृति दिएमा संस्थाले कुल ४ कड ६६ लाख ८१ हजार ७०० रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। यसअन्तर्गत, १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गरिनेछ।
फपीओको बिक्री प्रबन्धकको जिम्मा एनएमबि क्यापिटलले लिएको छ।




.gif)





