images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नगरकोटको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नगरकोटको क्लब हिमालयबीच सम्झौता

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नगरकोटको क्लब हिमालयबीच सम्झौता

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र क्लब हिमालय, नगरकोट बीच छुट सम्झौता भएको छ ।

    images
    images

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र क्लब हिमालय, नगरकोट बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई रुम चार्जमा १० प्रतिशत सम्म छुट दिने भएको छ । छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

    ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ: https://www.nimb.com.np/personal-banking/offers

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend