images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • प्राइम बैंकले ५ प्रतिशत नगद लाभांश...

प्राइम बैंकले ५ प्रतिशत नगद लाभांश दिने

प्राइम बैंकले ५ प्रतिशत नगद लाभांश दिने

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    images
    images

    बैंकका सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा काठमाडौंमा बुधबार साधारणसभा सम्पन्न भएको हो ।

    साधारणसभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वाराप्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्तावलाई अनुमोदन गरेको छ ।बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रुपैयाँ रहेको छ ।

    images
    images

    शो सभामा अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात् २०.६९ प्रतिशतले वृद्धि गरी कुल २ खर्ब १५ अर्ब ५१ करोड पुर्याएको बताए ।

    बैंकले सञ्चालन मुनाफामा पनि गतवर्षभन्दा १७.७२ प्रतिशतले बृद्धि गरी कुल ७ अर्ब ५१ करोड आर्जन गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend