images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : साढे १...

प्रि ओपन सेसन : साढे १ अंकको वृद्धि

प्रि ओपन सेसन : साढे १ अंकको वृद्धि

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा बिहीबार नेप्से परिसूचक साढे १ अंकले वृद्धि भयो । आज १.५ अंक बढेर नेप्से २७५२.३७ को अंकमा पुग्यो ।

    images
    images

    सेसन अवधिमा ७८ लाख ५६ हजार ६५५ रुपैयाँ ८० पैसाबराबरको १३ हजार ६७९ कित्ता शेयर खरिदबिक्री भयो ।

    जसमा २७ कम्पनीको मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घट्यो । यस्तै ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

    images
    images

    कारोवार अवधिमा ६४ कम्पनीका शेयर १२७ पटक किनबेच भएका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend