images

२०८३ आश्विन १८ गते

images
images
images

फरवार्ड माइक्रोफाइनान्समा कर्मचारीको माग

फरवार्ड माइक्रोफाइनान्समा कर्मचारीको माग

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं- फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।  

    images
    images

    संस्थाले कनिष्ठ सहायक, प्रशिक्षार्थी तालिमेको लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।उक्त पदमा आवेदन दिनका लागि एसईई उत्तिर्ण गरेको हुुनुपर्ने छ । सो पदका लागि आवेदन दिन ईच्छुक नागरिकले आवश्यक कागजात कम्पनीको इमेल ठेगाना मार्फत पेश गर्न सकिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend