images

२०८३ आश्विन २२ गते

images
images
images

इलेक्टोनिक्स पसलमा दर्ता प्रमाणपत्र र बिलबिजक नराखी सञ्चालन गरेमा एक लाख जरिवाना

इलेक्टोनिक्स पसलमा दर्ता प्रमाणपत्र र बिलबिजक नराखी सञ्चालन गरेमा एक लाख जरिवाना

images
images
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • काठमाडौँ । खरीद बिलबिजक र दर्ता प्रमाणपत्र नराखी सञ्चालन गरिएको एक इलेक्ट्रोनिक्स पसललाई एक लाख रुपैयाँ जरिवाना गराइएको छ ।

    images
    images

     मंगलबार बजार अनुगमनमा गएको वाणिज्य विभागको टोलीले ललितपुर महानगरपालिका १ बखुण्डोलस्थित नेपाः हिमा ट्रेड लिङ्क प्रालिलाई जरिवाना तिराएको हो । 

    यसैगरी अर्को  खरीद बिलबिजक नराख्ने ललितपुर महानगर १० को अर्गानिक कटन एण्ड बेड सिट हाउसलाई २० हजार जरिवाना गरिएको विभागले जनाएको छ । 

    images
    images

    विभागको टोलीले मंगलबार विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो । जसमध्ये नियम विपरीत सञ्चालन गर्दै आएका दुई फर्मलाई जरिवाना तीन वटालाई कागजातसहित उपस्थित हुन र अन्य १२ फर्मलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend