images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो,...

इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो, कहाँ कति ?

इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो, कहाँ कति ?

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौँ । इन्धनको मूल्य बढे सँगै आन्तरिक हवाई भाडा समेत वृद्धि भएको छ । नेपाल आयल निगमले १५ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भाडा बढाउने निर्णय गरेको हो । बढेको भाडा भोलि, १९ गते देखि लागू हुनेछ । 

    images
    images

    यसअनुसार काठमाडौँबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ । काठमाडौँ–सिमरा १५ रुपैयाँले वृद्धि भएको छ भने काठमाडौँ धनगढी ९० रुपैयाँले बढेको छ । 

    त्यस्तै काठमाडौँ–विराटनगर ५० रुपैयाँ, काठमाडौँ–पोखरा ३०, काठमाडौँ भैरहवा ४०, नेपालगन्ज ६० र सुर्खेत ६५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend