images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा,विद्यमान...

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा,विद्यमान संस्थापकहरूले मात्र खरीद गर्न सक्ने

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा,विद्यमान संस्थापकहरूले मात्र खरीद गर्न सक्ने

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

    images
    images

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    images
    images

     

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend