images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • पुस ४ गतेदेखि हकप्रद जारी...

पुस ४ गतेदेखि हकप्रद जारी गर्दै सिद्धार्थ केवलकार

पुस ४ गतेदेखि हकप्रद जारी गर्दै सिद्धार्थ केवलकार

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । सिद्धार्थ केबलकार लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

    images
    images

    कम्पनीले १ः१२५ अनुपात (अर्थात् १ कित्ता सेयरबराबर नयाँ १.१२५ कित्ता) हकप्रद सेयर निष्कासन गर्दै छ ।

    पुस ४ गतेदेखि मंसिर १५ गतेसम्म कायम साविकका संस्थापक सेयरधनीहरुका लागि कम्पनीले १०० रुपियाँ अंकित मूल्यका दरले ६७ लाख ५० हजार कित्ता हकप्रद  जारी गर्न लागेको हो ।

    images
    images

    हकप्रद सेयरमा माघ ७ गतेसम्म आवेदन दिन सकिनेछ । यसका लागि बुटवलस्थित कम्पनीको कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend