images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • एमएडब्ल्यू ग्रुप फोटोन ग्लोबल अवार्ड्स २०२४...

एमएडब्ल्यू ग्रुप फोटोन ग्लोबल अवार्ड्स २०२४ बाट सम्मानित

एमएडब्ल्यू ग्रुप फोटोन ग्लोबल अवार्ड्स २०२४ बाट सम्मानित

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं । एमएडब्ल्यू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुई महत्त्वपूर्ण सम्मान प्राप्त गरेको छ । कम्पनीले विद्युतीय सवारीसाधन (ईभी)को क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका निम्ति विश्वव्यापी मञ्चमा आफ्नो मान्यता स्थापित गर्दै पुरस्कार पाएको जनाएको छ ।

    images
    images

    एमएडब्ल्यू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई लिडरसिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४ प्रदान गरिएको कम्पनीले जनाएको छ ।यस्तै, एमएडब्ल्यू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले नेपालमा ईभी भ्यानका निम्ति एक्सेलेन्स इन सेल्स अवार्ड २०२४ प्राप्त गरेका छन् ।

    यो उपलब्धिले एमएडब्ल्यू ग्रुपको अतुलनीय बिक्री सफलता र यस क्षेत्रमा ईभी बजारलाई पुनः परिभाषित गर्ने नवीन रणनीतिलाई झल्काएको कम्पनीको दाबी छ ।यो पुरस्कार फोटोन ग्रुपका उपाध्यक्ष एवं फोटोन ओभरसिज बिजनेसका अध्यक्ष फू जुनले प्रदान गरेका थिए ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend