images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • आज काठमाडौँका यी स्थानमा बिजुलीको लाईन...

आज काठमाडौँका यी स्थानमा बिजुलीको लाईन काटिने

आज काठमाडौँका यी स्थानमा बिजुलीको लाईन काटिने

images
images
शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ ।

    images
    images

    प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडर अन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा आज बिहान १० बजे देखि दिउँसो २ बजे सम्म लाइन काटिने छ ।

    ती स्थानमा प्राधिकरणको केवल लाइन विस्तार र मर्मत लगायतका काम गर्नुपर्ने भएकाले लाइन काटिन लागेको हो । ती स्थानमा लाइन काटिँदा ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति प्राधिकरणले क्षमा मागेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend