images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • १६ वर्षभन्दा कम उमेरकालाई सामाजिक सञ्जाल...

१६ वर्षभन्दा कम उमेरकालाई सामाजिक सञ्जाल प्रतिबन्धित,अस्ट्रेलिया त्यसो गर्ने पहिलो देश बन्यो

१६ वर्षभन्दा कम उमेरकालाई सामाजिक सञ्जाल प्रतिबन्धित,अस्ट्रेलिया त्यसो गर्ने पहिलो देश बन्यो

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • एजेन्सी । अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । अब बच्चाहरूले फेसबुक, इन्स्टाग्राम, टिकटक र एक्स जस्ता प्लेटफर्महरूमा खाताहरू बनाउन सक्ने छैनन्। बालबालिकाको सामाजिक सञ्जाल एकाउन्ट फेला परेमा कम्पनीहरूलाई २७८ करोड रुपैयाँसम्म जरिवाना लाग्न सक्छ। अष्ट्रेलिया यस्तो कानुन बनाउने पहिलो देश हो।

    images
    images

    मेटाको विरोध फेसबुकको मूल कम्पनी मेटाले हतारमा यो निर्णय गरेको जनाएको छ । यो विधेयक संसदको तल्लो सदनले मंसिर २७ गते र माथिल्लो सदनले मंसिर २८ गते पारित गरेको थियो । यो छिट्टै कानुन बन्ने तयारीमा रहेको छ। उमेर हद कसरी कार्यान्वयन गर्ने भन्ने निर्णय गर्न प्लेट फर्मलाई एक वर्षको समय दिइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend