images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • मौलाकाली केवलकारले बोलायो आठौँ...

मौलाकाली केवलकारले बोलायो आठौँ वार्षिक साधारण सभा

मौलाकाली केवलकारले बोलायो आठौँ वार्षिक साधारण सभा

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं । मौलाकाली केवलकार लिमिटेडले हकप्रद शेयर जारी गर्ने प्रस्ताव गर्दै आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।

    images
    images

    भदौ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको साधारण सभा सम्बन्धी निर्णय कम्पनीले मंसिर १३ गते सार्वजनिक गरेको हो । सभा कम्पनीको रजिष्टार्ड कार्यालय गैडाकोट, नवलपरासीमा बिहान १० बजे सुरु हुनेछ ।

    सभाले अधिकृत र जारी पूँजी बृद्धि गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend